धरोधर्म झुठो माया चाहिदैन अब
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

धरोधर्म झुठो माया चाहिदैन अब ।
सम्पत्तिले किन्न कतै पाइदैन अब ।
 
कहिँ कतै शब्द- लय मिले होलान ,
तिम्रा मेरा मायाप्रीति गाइदैन अब ।
 
कति पुग्यौ मन्दिर,किन पुग्यौ गुम्बा,
देउता भाकी बाचाहरु खाइदैन अब ।
 
साथै हुने छाया पराइ हुन सक्छ भने,
भो अब तिम्रो मनमा छाइदैन अब ।
 
नदु:खाउनु मन छुट्टीनु नै थ्यो हिजो ,
हो भोलि साथै हिंड्न् भ्याइदैन अब ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016