धेरै पछि फेरि किन आयौ सपनीमा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

धेरै पछि फेरि किन आयौ सपनीमा ।
बिर्सिएका माया किन लायौ सपनीमा ।
 
झस्किएर बिउँझिनी बनायौ तिमिले नै,
हो पिरतिका गित किन गायौ सपनिमा ।
 
झुप्रो भन्दा तिम्लाइ महल प्यारो भयो ,
के का लागि हो आज छायौ सपनिमा ।
 
चाहिदैन भन्थ्यौ मेरा साथहरु कहिले ,
खुसी हुँदा पनि किन चायौ सपनिमा ।
 
बिपनी मै कति रोए , बगे कति आँसु ,
खोली बनाइ आँसु ले पायौ सपनिमा ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016