नछर्क आँसु जल्छ मन बल्न देउ अब
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

नछर्क आँसु जल्छ मन बल्न देउ अब ।
ढुकढुकि सहन्छु म मुटु चल्न देउ अब ।
 
जुनतारा साक्षी राखी लाएको पिरती ,
समायित भै आफू भित्र गल्न देउ अब ।
 
एकसर्को आशा यो बिश्वासले छरिदिदा,
जल्ने सारा देउतालाइ जल्न देउ अब ।
 
घुम्टो भित्र लुकाएको चन्द्रमुखी मुहार ,
नियाल्छु यो प्रहरलाइ ढल्न देउ अब ।
 
आँखाको गहिराई छिचोलेर परेलिमा ,
बाँस माग्नु गल्ती थियो छल्न देउ अब ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016