निलो आकाश नी निदाएको देख्छ ।
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

निलो आकाश नी निदाएको देख्छ ।
उँ चाँद आँसुमा लुकाएको देख्छ ।
 
उहीँ संच्चा प्रेमी हृदयमा राख ।
तिम्रो आफ्नु मन दुखाएको देख्छ ।
 
हिमाल उहीँ , थोरै हिउँ सुके छ
माया उहीँ , प्रीत रसाएको देख्छ ।
 
इन्द्रेणी झै उस्कै अनेक रुप छ
खै किन अन्तै माया लाएको देख्छ ।
 
म चै प्रकृतिको गित लेख्छु यहाँ
उ बिरहको गित गाएको देख्छ । ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016