पालकीमा बस्न लाग्यौ किन फर्कि हेर्छौ यता
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

पालकीमा बस्न लाग्यौ किन फर्कि हेर्छौ यता ।
पुष्पबृष्ठी गरेकै थ्ये किन मर्कि हेर्छौ यता ।
 
नभनेको थिईन होला मतलवी ठानी गयौ ,
सिलीकको घुम्टो ओढी किन तर्कि हेर्छौ यता ।
 
निराग त्यो आत्मा ठाने हर तिम्रा बोलीहरू ,
नसालु त्यो यौवन लाई किन छर्कि हेर्छौ यता ।
 
बिष्मृतीमा रम्न देउ , लत्याई गयौ माया पनि,
घात गरि हिड्दा पनि किन झर्कि हेर्छौ यता ।
 
बाहादुरी भयौ तिमी रूवाई विवश "सुमन" लाई,
हराउनै मन थ्यो भने किन लर्कि हेर्छौ यता ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016