पुराना यादले सताउदा कहिलेकाहीँ रुन्छौ कि रुदिनौ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

पुराना यादले सताउदा कहिलेकाहीँ रुन्छौ कि रुदिनौ ?
सिरानीमा तस्बिर राखी मैले जस्तै छुन्छौ कि छुदिनौ ?
 
महल अनि राता कार्पेट , कजिनी हुनु थियो तिम्लाइ,
लगेकी थ्यौ मेराआँशु पुछी रुमाल धुन्छौ कि धुदिनौ ?
 
रमेकी हौली दोहोरी र डिस्को , झुम्दै तालमा नसाको ,
रुदै छु म हिजो आज भोलि तर सुन्छौ कि सुन्दिनौ ?
 
कति कति सपना र आशाहरु बुन्थ्यौ हर दिन हर रात ,
धोकादिन मलाई जस्तै फेरि पासा बुन्छौ कि बुन्दिनौ ?
 
समाज सामु चोखी बन्यौ झुठो जुठो आज मै नै भए ,
जुठा होला माया अब तिम्ले कैले चुम्छौ कि चुम्दिनौ ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016