फगत् समय जान्छ भने बल गरेर हुन्न त्यहाँ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

फगत् समय जान्छ भने बल गरेर हुन्न त्यहाँ
बेलैमा गन्तव्य रोजी दिए भाग्य रुन्न त्यहाँ ।
 
पत्थर बरु पुजिन्छ मनमा शान्ति मिल्छ थोरै
दुष्टमानव सामु नरोउँ दु:खी मन धुन्न त्यहाँ ।
 
भाग्यले पाए पनि कर्मले ठेल्दो रहेछ सायद
खुड्किलो चड्न त समयलाई सिंक चुन्न त्यहाँ। ।
 
मात्र एक्लो सम्झी कर्म गर नपर कसैको भर
अठोटलिइ अघि बड डर बाधाले छुन्न त्यहाँ ।
 
सत्कर्म बोकि हिंड नहेर पछि फर्केर पींडा
कर्मको हिसाबलिइ आउँछ जगत् , गुन्न त्यहाँ । ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016