फुलै मन पर्छ ।
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

फुलै मन पर्छ ।
सुनै मन पर्छ । 1
 
किन हो मायाको
भुलै मन पर्छ । 2
 
मदिराको रात
जुनै मन पर्छ । 3
 
साथै गाएका ती
धुनै मन पर्छ । 4
 
हात दिदै हिड
धुलै मन पर्छ ।।5
 
प्रेम पत्र लेख्न
खुनै मन पर्छ । 6
 
लुकी लुकी भेट्न
कुनै मन पर्छ । 7
 
प्रतेक सपना
छुनै मन पर्छ । 8
 
जे जे भन तिम्रै
हुनै मन पर्छ । 9

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016