बस भन्दा पनि उठेर गयौ ।
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

बस भन्दा पनि उठेर गयौ ।
खाएको थालमा चुठेर गयौ ।
 
ऑखाका ऑसु सुकेर गए ,
खडेरीमा दिल भुटेर गयौ ।
 
पिडा कति होला यो छातीमा,
मुटु बाट किन नि छुटेर गयौ ।
 
धुम्दै गयौ सुवास चुस्दै रमाई
फुलको बीच इज्जत लुटेर गयौ ।
 
तोलाको बोली खोलामा फाली ,
सारङ्गीको तार सरी टुटेर गयौ ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016