बारबार मन टुटाउँन नआवस् भो दशैं
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

बारबार मन टुटाउँन नआवस् भो दशैं
त्यो रित्तो भकारी रुवाउँन नआवस् भो दशैं ।
 
रित्तिएको गोजिले खुशी किन्नै मैले सकिन त
असक्तको आँसु बगाउँन नआवस् भो दशैं ।
 
पर्देसिएका सन्तानलाइ सम्झी आँसु खसाल्दै
टासेर फोटा ! टीका लाउँन नआवस् भो दशैं ।
 
खुशी बन्दकी छ ,उकास्ने प्रबासी मन रुवाइ
आमालाइ बाटो कुराउँन नआवस् भो दशैं ।
 
नौ डाँडापारी मन छ , भिर मुनी घर छ , फेरी
त्यो रिनको पैरो खसाउँन नआवस् भो दशैं ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016