बिर्सिएकि रहिछौ तिमिले भेटे पछि अर्को
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

बिर्सिएकि रहिछौ तिमिले भेटे पछि अर्को ।
खुसी छौ मेटि नाम मेरो लेखे पछि अर्को ।
 
सक्यौ फ्याल्न हिजो टेक्या लौरी तिमिले ,
रमाइछौ औधी तिमी है टेके पर्छी अर्को ।
 
छैन मेरो महल ,छैन धन छैन अत्तर गन्द ,
खुसी हुन छाड्यौ नि धन देखे पछि अर्को ।
 
कति कति थिए तिम्रा कति थिए होला मेरा,
मरे सबै चाहानाहरु तिम्ले सेके पछि अर्को ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016