बुढी आमा पर्खि बस्छिन पकाएर दहर दिदी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

बुढी आमा पर्खि बस्छिन पकाएर दहर दिदी ।
पोहोर जस्तै नबितोस नि पक्कै प्रहर दिदि ।
 
बिदेशीय कर्म खोटो ,वारि साहुले लगे होला ,
जन्मी हुर्क्या गाउँ बिर्सी नफर्के है सहर दिदि ।
 
हामी नाच्ने आगनी नि चोईटिएछ नभान्नु है ,
मझेरी मै नाच्या हेर्ने बा को ठुलो रहर दिदी ।
 
ढुंगा, सिमेन्ट, मलमलको महल छैन भाइको,
चुहिएको होला छानो पनि कुहिएर खर दिदी ।
 
सुन्छु ,भदौरे भेलले नि सक्दैन रे चेली रोक्न ,
लिन आउन सकिन है खोली आफै तर दिदी ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016