भन्दिनु है
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

सोदिन भने उस्ले अब बसाई सर्यो भन्दिनु है ।
खोजिन् भने मेरा आँसु सबै झर्यो भन्दिनु है ।
 
भनेकै थियौ सम्लालिनु , एक्लै भयौ भने कतै ,
रोजिन पक्कै अर्कै बाटो कोसि तर्यो भन्दिनु है ।
 
बाचा थिए उस्का धेरै हिजो कति कति कसम,
जोखिन उस्ले भरोसा , आशा मर्यो भन्दिनु है ।
 
अरुकै लागि बाच्या हौली मेरा लागि लास तिमी,
चोक्खिन सुनपानीले , लाभा छर्यो भन्दिनु है ।
 
अभागी थि न होला भाग्य लेख्या होला मेरो नि ,
खोसिन उस्ले लक्ष्य मेरा , दशा टर्यो भन्दिनु है ।
 
बिर्से हुन्छ अब उस्ले ,भुल्ने कोसिस म नि गर्छु ,
रुदिनन होला अब जुठो माया पर्यो भन्दिनु है ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016