भुलन खोजछुअतितलाई बलझी दिनछ चोटहरू
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

भुलन खोजछुअतितलाई बलझी दिनछ चोटहरू,
रोई-रोई हाँसन खोजछु थरथराउछ ओठहरू ।
 
आसथाहरू भतकिगए लिलामियो मायापनि,
संझीदियौ बिशवासलाई कागजी ती नोटहरू ।
 
साथ दिनछु भनथौ ,किन मोडयौ बाटो तिमीले,
दु:ख-सुखसगै बाड्यौ भनने झुठा भए अठोटहरू ।
 
देउता ठाने पथरलाई हृदय तिमीले साटेपछी
आफनो मानछे पराई ठानी किन रोजयौ नोटहरू ।
 
सुमनको बगैचामा घृणाको किन बिज रोपयौ ,
निशचल आतमामा मेरो लगायौ किन खोटहरू ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016