भेट्न् भन्दै दोबाटोमा आउदैन भन्दिनु है
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

भेट्न् भन्दै दोबाटोमा आउदैन भन्दिनु है ।
तिम्ले देको झुठो माया लाउदैन भन्दिनु है ।
 
एक्लै बसि कति कतै रुदै मन बुझाउला ,
बर्बराउदै तिम्रा गित गाउदैन भन्दिनु है ।
 
वाचा भुली आशा राख्दै झुक्किएर पनि,
तिन्का घरको बलेसी धाउदैन भन्दिनु है ।
 
जलनमा राप तापी सित्तल खोज्ने लाई ,
बिर्से हुन्छ तिम्रा मनमा छाउदैन भन्दिनु है ।
 
मन जल्दा मुटु छामी अब जल्नु पर्ने छैन
तिन्का लागि आँसु झार्न भ्याउदैन भन्दिनु है ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016