भोक भोकै बसेर नी तिम्रा लागि साॅचेको छु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

भोक भोकै बसेर नी तिम्रा लागि साॅचेको छु ।
सारा जीवन संगालेर तिम्रै लागी बाॅचेको छु ।
 
"समुन्द्र" को छाल मा नि पौडी खेल्दा खेल्दै,
हर- पल छाया बनि तिम्रै लागी हाॅसेको छु ।
 
पाखा भरि पोखी रहेॅ बेदना लाई छोपी रहेॅ ,
त्यो मुटुको माया बोकी उमङ्गमा नाचेको छु ।
 
बाध्याताको महल भित्र "सुमन" लाई कैद गर्दा ,
फुलाउन टिपि " मुना " दिल भित्र गासेको छु ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016