मझेरीमा बसी दिदी मखमली बुन्दै होली
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मझेरीमा बसी दिदी मखमली बुन्दै होली
भाई आउने बाटो हेरी दिन गुन्दै होली ।
 
पटकाको ध्वनी सगै आम्मै भन्दा भन्दै,
रेडीयो बाट बिरहको गित सुन्दै होली ।
 
बारी भरी सयपत्री जती फुल्लै जादो हो ,
भाईको तस्विर हेरी दु:ख सारा भुल्दै होली ।
 
परदेशीको के नै टुङ्गो आउने हो कि नाई
दोबाटोमा ऑखा लगाई किन रूदै होली ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016