मन्द मन्द बतास थियो
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मन्द मन्द बतास थियो
तिम्रो मिठो सुबास थियो ।
 
ती सब त यादमा थिएँ
तिम्रोचै अन्तै खास थियो ।
 
कपाल फुलो दात झरे
बाकी यादको लास थियो ।
 
धड्कन सुस्त धड्किए नी
प्रतिक्ष्यामा चै सास थियो ।
 
पारी जाउँ , तिम्रो नाउँमा
लागेको बर्खामास थियो ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016