मरे पनि हुन्छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

यसै गरी सँधैं आँखा तरे पनि हुन्छ
मन देखी मुटु टाढा सरे पनि हुन्छ
 
घरमा पालेको कुक्कुरको त माया लाग्छ
देखा-वटी घृणा जत्ती गरे पनि हुन्छ
 
हो म तिम्रो घृणाको लायक पनि छैन
मनमै घृणाको बिउ छरे पनि हुन्छ
 
तिमी सँधैं सपनिमा झस्किन्छु भन्थ्यौ
तिमी-लाई यस्तो त म मरे पनि हुन्छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016