मलाई पुल बनाएर खोला अब तरे हुनछ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मलाई पुल बनाएर खोला अब तरे हुनछ,
कात्रो ओडी सुतिदिदाॅ तिमीलाई अब अरे हुनछ ।
 
नखाएको विष पनि लागदो रै छ अचेल यहाॅ,
जति भननु भन तिमीले अनतै अब सरे हुनछ ।
 
समाजको आखाॅ छलि सकिएला र कति हिड़न,
छैनन कोही भनि तिमीले मनपरि अब गरे हुनछ ।
 
भोकाहरू काफी छन पापी यो दुनियाॅमा,
चारो लिइ मन लागदी तिमीले अब छरे हुनछ ।
 
हिड़दा-हिड़दै दोबाटोमा अलझीएर लड़न पुगे,
थापी दिदा रैछन जालो मैले अब परे हुनछ ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016