मुटु भित्र छुरा घोप्न दिएकै त थिए
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मुटु भित्र छुरा घोप्न दिएकै त थिए ।
च्यातिएको मन आफै सिएकै त थिए ।
 
पत्र पत्र यादहरु आइ झस्क्याउदो हो ,
बिर्सन सक्छु कि भनी पिएकै त थिए ।
 
सारा खुसी तिम्रो हो भनी मोेडे बाटो ,
पिडा जति मैले सबै लिएकै त थिए ।
 
भुल्नु भनिछौ तिम्ले अब साथि माझ,
तिमी बिना हिजो पनि जिएकै त थिए ।
 
भो अब पुगे तिम्रा आशा भरोसाहरु ,
तिम्रा लागि हरपल खिएकै त थिए ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016