मेरा सामु बिश्वासमा जात काड्नु हुन्न तिम्ले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मेरा सामु बिश्वासमा जात काड्नु हुन्न तिम्ले ।
पानी भन्दै बैँस पिइ अब मात्नु हुन्न तिम्ले ।
 
तर्क तिम्रो होइन गलत समय नै उल्टो हो कि,
बिग्रीएर दूधसरि आफै भित्र फाट्नु हुन्न तिम्ले ।
 
सोझी सम्झे ज्ञानि सम्झे हुन्थ्यौ मन मन्दिरमा,
औंला दिदा डुडुल्नो नै निल्न आट्नु हुन्न तिम्ले ।
 
कताकता भिरमा थियौ शिरमा राख्न खोजे मैले,
इमाइ इज्जत बिर्सिएर दिमाख चाट्नु हुन्न तिम्ले ।
 
खुला समाज खुला बिचार मान्यतामा धेरै होलान ,
देखा सेकि गर्ने नाउँमा हो यौवन साट्नु हुन्न तिम्ले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016