मेरो खुसी लागि तिम्ले पक्कै बोल्दिएकी रहिछौ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मेरो खुसी लागि तिम्ले पक्कै बोल्दिएकी रहिछौ ।
पिडा लुकाउन तिम्ले नाता खोल्दिएकी रहिछौ ।
 
दुखी देखि दया माया अब भो नगरे हुन्छ होला ,
हँसाउछु भनी तिम्ले खुसिहरु घोल्दिएकी रहिछौ ।
 
अनिधो कति बिते होलान कति रात तिम्रा लागि,
मेरा आशा भरोसाहरु कसरी पोल्दिएकी रहिछौ ।
 
हो कपास झै हलुँगो भए कि म कतै तिम्ला लागि ,
कसरी बुझ्यौ अब किन तिम्ले तौल्दिएकी रहिछौ ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016