मेरो बा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हिजो
एक आन्जुली खुसीका लागी
एक मिठो मुस्कानका लागी
अर्पियौ
सारा मनका आकांक्षाहरू
बिझेका मेरा फैतलाका काॅडा
मुटु दुखाई सापटी लिई
बिर्सायौ थकित मनलाई
सिरानी हात दिई
घोडाको स्वरूपमा
पिठ्यु माथी चडाएर
मेरो ऑखा ओभानो बनाउन
सारा बेला खर्चियौ
मेरा खातीर....
मेरो बा....
आज
एक सानो आसमा
लोभ्यीएका ऑखा
छोराको आगवनको
आशमा
मझेरीलाई दौतरी बनाउन
तल्लीन
मेरो बा , माफ गर्नु
सकिन एक पोल्टा खुसी ल्याउन
सकिन थाम्न आकांक्षहरू
सकिन बिझेका तिम्रा
पैतलाका काॅडा झिक्न
ऑखा थाके होलान
मन रूवायौ होला
मेरो बा
चाहेर पनि
आउन सकिन ।
आउन सकिन ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016