मेरो बोली सुन्दा कतै तिम्रा मन दुख्छ भने
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मेरो बोली सुन्दा कतै तिम्रा मन दुख्छ भने ।
झारी दिन्छु आँसु तिम्रो आँखा सुक्छ भने ।
 
छैन कमेन्ट अब , खुसी हुनु हरपल तिमी,
शब्द शब्द केलाउछु तिम्रो शिर झुक्छ भने ।
 
हँसाउन खोज्नु मेरा कहि कतै भुल हो कि ,
रिसाउनु खुसी छु म तिम्रा पिडा लुक्छ भने ।
 
एक्लै जन्म , मृत्यु एक्लै दोबाटे साथी अरु ,
झर्दिन म चौतारीमा तिम्रा यात्रा रुक्छ भने ।
 
सपनामा किन आउछौ न आउ भन्न सक्छौ ,
बिर्सिदिए हुन्छ अब तिम्लाइ याद पुग्छ भने ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016