मेरो भन्दा नि अन्तै माया पाइछौ नि तिम्ले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मेरो भन्दा नि अन्तै माया पाइछौ नि तिम्ले ।
हिजो पक्कै जुठो माया लाइछौ नि तिम्ले ।
 
हकिकत सम्झेको थिए तिम्रा मेरा सपनाहरू,
हो झुक्याएर झुठो कसम खाइछौ नि तिम्ले ।
 
भावनामा रमिदै धन भन्दा मन ठुलो भन्ने ले,
झुपडी होइन महल किन चाहिछौ नि तिम्ले ।
 
गाउँ घर को दोहोरी र रोधी बिर्सिएरै होला ,
धरातल भुली डिस्को तिर धाइछौ नि तिम्ले ।
 
चाहाना र भावाना बुझ्न सकिन कि मैले पनि,
दाम समाइ रुप लाई पक्कै दाइछौ नि तिम्ले ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016