यो सरकारी काम
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

यो सरकारी काम
कहिले जाला घाम
 
उखान टुक्का भनी
बडायो सबको दाम
 
कुरा गर्छ ठुला ठुला
खान छैन घरमा माम ।
 
बिकासको मामलामा
सरकार सधै नै चाम ।
 
आपराधी निर्दोस छ
चले पछि त्यो खाम ।
 
किसान जोत्तिरहन्छ
भन्दैन बर्खा याम ।
 
निर्दै सरकार गरिबकै
रगत अनि गोजि छाम । ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016