रङ्ग सगै तिम्ले बोली फेरेको सम्झिन्छु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

रङ्ग सगै तिम्ले बोली फेरेको सम्झिन्छु ।
सिला झै लेख्या नाता केरेको सम्झिन्छु ।
 
सकिन आगो लगाउन , सकिन च्यात्न
रुदै पत्रहरु सिरानिमा बेरेको सम्झिन्छु ।
 
देखाए महल हेर्यौ तिम्ले होइन भन त,
औकात खोज्न तिम्ले टेरेको सम्झिन्छु ।
 
तिमी सगै खुइलिए मेरा रङ्ग हरु हिजो ,
डोलि चढ्दा आफन्तले घेरेको सम्झिन्छु ।
 
बौलाएछ क्या भन्ने गर्थे साथी सङ्गिहरु ,
हेर्न तमासा सबैले हेरेको सम्झिन्छु ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016