लजाऊदै इसारामा भनौँला हैं
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

लजाऊदै इसारामा भनौँला हैं
तिमी नै त्यो किनारा हौं तरौंला है ।
 
यि भाकाले दिलैमा राज भेटायो ।
ति आँखामा बसाईनी सरौंला है ।
 
नसाको त्यो नसा झै यो मनैमा छौ ।
यि आँखा माग लौ आधा गरौला है ।
 
खुशीको यो भरोसामा जिउँला हैं
यि तिम्रा पिरले खोली भरौला हैं ।
 
बर्षाकी त्यो परी हौंकी इन्द्रेणी हौ
यहाँ बाधा भए संङ्गै मरौंला हैं ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016