विरह र बेदनाको ठुलो रास भो जिनदगी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

विरह र बेदनाको ठुलो रास भो जिनदगी ।
मृतयु शैयामा अलजिएको सास भो जिनदगी ।
 
जति खेलयो उति हरने कहिले जैतीएन ,
खेलदा - खेलदै चातिएको तास भो जिनदगी ।
 
जति- तनयो उति छोटो हुदै जाॅदो रै छ,
सलकाएको चुरोट झै ह्रास भो जिनदगी ।
 
अरूको अधिनमा परेको बनधकी जिवन झै,
समय र परिसथीतीको दास भो जिनदगी ।
 
जिवनको उकाली-ओराली पार गरदा गरदै,
बिच बाटो मै थाकेर लास भो जिनदगी ।

 

 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016