सपनाहरू
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

फर्कदैनन् आँखाबाट चुइएका सपनाहरू
ब्युँतिदैनन् आशासँगै तुइएका सपनाहरू
 
ठस् ठसी गन्हाउने बेकारका रहरहरू जस्तै
गन्हाउदैनन् सिँनो झैँ कुइएका सपनाहरू
 
ठेस पुर्याई अरुलाई,मन भाँची आफ्नै पनि
पुरा हुन्नन् जबर्जस्ती दुइएका सपनाहरू
 
छुवा-छुतका कुराभन्दा अलिकति बाहिर आई
छुनु हुन्न भन्दा भन्दै छुइएका सपनाहरू
 
अनियन्त्रित सवारी झैँ ठोकिन्छन आखिरमा
कल्पनाको जन्जिरबाट फुइएका सपनाहरू
 
फर्कदैनन् आँखाबाट चुइएका सपनाहरू
ब्युँतिदैनन् आशासँगै तुइएका सपनाहरू

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016