हर बेला सम्झिएर झस्किदिहुन मेरी सानु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हर बेला सम्झिएर झस्किदिहुन मेरी सानु ।
तस्बिर हेरी एकान्तमा मस्किदिहुन मेरी सानु ।
 
कोल्टे फेरि साथ खोज्दै सुम्सुम्याउदै छौकी,
सिरानी हात खोजी लस्किदिहुन मेरी सानु ।
 
हात मिठो साथ मिठो सगै बसि पिठो खान,
झुक्किएर दुई थालमा पस्किदिहुन मेरो सानु ।
 
बाबा आउने दिन भनी सोध्दो होला भुन्टु पनि,
तैले आफै सोध भनी चस्किदिहुन मेरी सानू ।
 
छोरा र घोडाको कर्म यस्तै भन्दिहुन आमा,
करेसामा कुटो समाइ गफिदिहुन मेरी सानु ।
 
आउने बाटो हेर्न हरपल पुग्दा हुन आखाँहरु,
कहिले त भाग्य सम्झि भक्किदिहुन मेरी सानू ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016