हल्ली राछु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

के छ तिम्रो खबर म त हल्ली राछु
कहीं छैन सफर म त हल्ली राछु !!
 
हतार गरी मलाई भेट्न आउदै छौरे !
किन हुन्न सबर म त हल्ली राछु !!
 
पिडा चोट सबै खप्ने बानी परो
भए पनि अबर म त हल्ली राछु !!
 
नशा भाङ खाको सम्झि मलाई समाइ
गरे पनि कभर म त हल्ली राछु !!
 
कुनै काम छैन त्यहाँ नजा पनि भन्थे
आई त्यही शहर म त हल्ली राछु !!
 
मित्र भन्थ्यो एक सेकेण्ड टिक्न गारो
यहाँ हर प्रहर म त हल्ली राछु !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016