हाँसो सगै यहाँ रुन सिक्नु पर्दो रै छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हाँसो सगै यहाँ रुन सिक्नु पर्दो रै छ ।
मुल्यहिन हुँदै यहाँ बिक्नु पर्दो रै छ ।
 
बिश्वासको घोडे दौड सम्झी लडाइँ ,
हराउँदै आफू लाई जित्नु पर्दो रै छ ।
 
चोइटिएको हर खुशी फिर्ता हुन्न होला ,
पिडा सहि यहाँ मुटु थिच्नु पर्दो रै छ ।
 
ओभानो थियो होला परेलीहरु पनि ,
छाँगा बने आँखाहरु भिज्नु पर्दो रै छ ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016