हिजो आज उन्का मेरा कथा लेख्दिन नि मैले हजुर
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हिजो आज उन्का मेरा कथा लेख्दिन नि मैले हजुर ।
ऐनामा ओठको हाँसो कहिले देख्दिन नि मैले हजुर ।
 
बजारहाट , मेलापात मेरा सामु निर्धक्क उहीँ हिंड्दा ,
खुसी खोज्ने मान्छे बाटो कैले छेक्दिन नि मैले हजुर ।
 
कति कति थिए , उन्का मेरा बाचा कसम हरु हिजो,
बिर्सनेको गाउँ घरमा अब कैले टेक्दिन नि मैले हजुर ।
 
भिर बाट लड्ने गाई लाई राम राम भन्ने मात्र हुन्छ्न,
हुट्टिट्याउले झै सिङ्गो आकाश थेक्दिन नि मैले हजुर ।
 
तिम्रो खुसि तिम्रो बिचार दु:खी भयो नभने नि हुन्छ ,
पोलेको त्यो मुटु मेरो अब फेरि सेक्दिन नि मैले हजुर ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016