हिजो हिजो संग-संगै हिड्या बाटो सम्झिन्छौ कि नाइ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हिजो हिजो संग-संगै हिड्या बाटो सम्झिन्छौ कि नाइ ।
तिमिले कसम खाइ छोएको माटो सम्झिन्छौ कि नाइ ।
 
अनिधो रात छट्पटी,सुस्केरासगै बिसाएका सिरानिमा,
सधै साथ निभाउने आँसु का टाटो सम्झिन्छौ कि नाइ ।
 
देखिनौ तिमिले कत्ति नि बाहिर बल्झिरह्यो भित्र भित्रै ,
नदुखेझै सम्झिएको घाउको खाटो सम्झिन्छौ कि नाइ ।
 
नबोलेरै बैमानी भै परपर हुँदै गए पछि बिस्तारै तिमी ,
जब बेअर्थ मौनता मायामा फाटो सम्झिन्छौ कि नाइ ।
 
न्याउली चरी बिरही भाखामा गाइरहदा हिजो वनहरुमा,
यस्तो लाग्छ रोहिरहेछ उ मेरा साटो सम्झिन्छौ कि नाइ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016