हिजोका ती कथा लेख्दा अब हात काम्ने छैन
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

हिजोका ती कथा लेख्दा अब हात काम्ने छैन ।
ढलेको त्यो मनको ब्याथा हत्केलाले थाम्ने छैन ।
 
सम्हालेका यादहरु पखाल्नु पैचो लिइ आँसुहरु,
तन मन कतै काहीँ अब नाउ तिम्रो डाम्ने छैन ।
 
हो मध्ये रात सपनिमा तिम्लाइ देखे पनि कैले ,
आज मनको कुनामा तिम्रा माया छाम्ने छैन ।
 
मन्दिर पुगे चर्च पुगे गुम्बा, मस्चित कति घुमे ,
तिम्रालागि मन्दिर मस्चित अब कैले धाम्ने छैन ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016