होलिको शुभकामना
feather icon प्रकाशन मिती: २०७७ चैत्र २६ गते

मलाइ पनि यस पाली खेल्ने मन छ होलि
रङ्गी बिरङ्गी रङ्गले भिजाउने मन छ चोली ।
 
अब खेल्ने मन छैन मलाइ ,होली आसुको
फूल संङ्ग सापट मागी भर्छू उमङ्गको झोली ।
 
तिमिले हानेका तिनै कालो रंङ्गको पिच्करी
पखालेर रमाउदै छु खुशिले आज भोली ।
 
इन्द्रेणी झै रङ्ग छर्दै रम्छु बादल पारी भन्दा
मुटुमा नमेटिने घृणाको मलाइ ताकेउँ गोली ।
 
केही तिता केही मिठा जिन्दगिका पलहरु
हराइ दिन्छु तिम्रा यादहरु रङ्गमा घोली ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016