अरु के दिउँ म तिमीलाई
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

तिम्रो शुभ बिवाहको उपलक्ष्यमा
धेरै–धेरै मेरो बधाइ ,,
लाखौं लाख शुभकामना
अरु के दिउँ म तिमीलाई ।।1
 
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस् ,,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्
दुःख कष्ठ पिडाले मुटुमा नपिलोस् ।।
दुबै हातहरु मेरा छन् खाली
छैन केही पनि दिनलाई ,,
लाखौं लाख शुभकामना
अरु के दिउँ म तिमीलाई ।।2
 
दुःख भागोस् अघी सुखले पक्ष्याओस्
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस् ,,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्
भगवानले तिमीलाई राम्रो आशिस दिउन् ।।
मिठो बोलेर सँधै तिमीले
हाँसी दिए पुग्छ मलाई ,,
लाखौं लाख शुभकामना
अरु के दिउँ म तिमीलाई ।।3
 
तिम्रो शुभ बिवाहको उपलक्ष्यमा
धेरै–धेरै मेरो बधाइ ,,
लाखौं लाख शुभकामना
अरु के दिउँ म तिमीलाई ।।00

 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016