आँखा छलेर के गर्दै हुनुन्छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

अरे महाशय ! आँखा छलेर के गर्दै हुनुन्छ ?
आफू सँग आफैँ यहाँ जलेर के गर्दै हुनुन्छ ??
 
(चिन्नेछ्नन् साराले)
चम्किनुस् अँध्यारोमा तब तपाईँको महत्व हुन्छ
जुनकीरीको पिँधमा बलेर के गर्दै हुनुन्छ ?
 
लाज होला, इज्जत जाला, गाल पर्ला अनाहकमा
ब्यर्थै पर स्त्री सँग चलेर के गर्दै हुनुन्छ ?
 
अनुहार कालो माने मैले ! मन चाहिँ सफा बनाउनुस् न
जिउ भरी पाउडर दलेर के गर्दै हुनुन्छ ??
 
आफू सँग आफैँ यहाँ जलेर के गर्दै हुनुन्छ ?
अरे महाशय ! आँखा छलेर के गर्दै हुनुन्छ ??

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016