खरानी
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

हो-म आँखा भए तिमी नानी हुनु पर्छ
तिमी आगो भए म-नी पानी हुनु पर्छ
 
हामी दुई-जना सँधैं भरी बरा-बर
हैन म ठुलो तिमी सानी हुनु पर्छ
 
हाम्रो सानो संसार हाम्रो आफ्-नै राज्य
म राजा हुँदा तिमी रानी हुनु पर्छ
 
बाँचुन्जेली धर्म कर्म बिचार गरीकन
लोभी भए म तिमी दानी हुनु पर्छ
 
यहाँ मर्दा खेरी कस्ले पो के-नै लान्छ र
भुल्नु हुन्न हामीले खरानी हुनु पर्छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016