जिवनको चर्खा
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

कुरा मिले पनि हाम्रो एक अर्का संँग
मरी काटे मिल्दैन कुरा घर्का सँग ।
 
दुनिया सारा जिते पनि हार्छ मान्छे
विबस हुँदो रैछ आफ्नै पिर-मर्का सँग ।
 
बा ले भन्नु भाको गोत्र फरक भा नी
बिहे गर्नु हुदैन रे ! एउटै थर्का सँग ।
 
तिमी आकाश म धर्ति फरक कती कती
हुन्छ स्टिलको तुलना काहाँ झर्का सँग ।
 
झरी मौषम सारै मन पर्छ मलाई त्यसैले
पिरती लाउँ जस्तो लाग्छ बर्षा सँग ।
 
तिम्रो उदाहरण बुझिन केही आखिर
के सम्बन्ध छ र जिवनको चर्खा सँग ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016