झन्डै २ हप्तालाई ओझेल हुदैछु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

यहाँ भेट भए हुन्छ नत्र माथि भेटिन्छ
अप्ठेरोमा न दुश्मन न साथि भेटिन्छ ।।
 
तिमीले पनि आफ्-नो रुप देखाइ दि हाल्यौ
लाग्थेन अरु तिमी भन्दा नी जाती भेटिन्छ ।।
 
तिम्रै लागी मर्छु भन्दा छुरा हान्यौ उल्टै !
तिमीनै भन!तिमी भन्दा कोही घाति भेटिन्छ ?
 
मुसलमान को देश! त्यो अरबमा पनि
हो बिश्वास भए पशुपतीको पाती भेटिन्छ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016