धर्तीमा माटो हराको छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

खोज खबर गर्ने नै बाटो हराको छ
सुन्छु पल्लो गाउँको त्यो लाटो हराको छ !!
 
रुदै थियो रे रातै भरी तर किन थाहा छैन
भेटीयो सिरानी! आशुको टाटो हराको छ !!
 
दिन भरी उसै सँग थियो भन्छन् सबै
उ सँग सँधैं खेल्ने सानो पाठो हराको छ !!
 
धेरै भो ! बालुवा उडेको यो आकाशमा
उ गए देखिनै धर्तीमा माटो हराको छ !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016