धर्मले
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

बद्नाम हुन्छौ तिमी आफ्-नै कर्मले
झुक्ला फेरी शिर लाज सर्मले ।।
 
बृद्धाश्रममा अझै रुँदैछिन् आमा
हुँदैन फलिफाप किन्याँ धर्मले ।।
 
कठोर पनि हुनु पर्ने रैछ कैले त
नचल्ने भयो जिवन मिठा नर्मले ।।
 
उन्नती नै भएन भन्दै हिड्छौ सँधै
प्रगती कहाँ हुन्छर ? अर्म पर्मले ।।
 
बद्नाम हुन्छौ तिमी आफ्-नै कर्मले
हुँदैन फलिफाप किन्याँ धर्मले ।।

 

 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016