नफक्रदै झरेका फुलहरु
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

सुधारेर सुध्रिन्नन् अब, जानाजान गरेका भुलहरु
सारेर पनि सर्दैनन् कैल्यै, नफक्रदै झरेका फुलहरु ।।
 
दु:खमा देख्दा कसैलाई यहाँ, शायदै कसैका मन रुन्छन्
होस् गुम्छन् आशाहरु जब, निराशामा पारीणत हुन्छन् ।।
हाँस्छ हेरेर झिक्दैन दैव, दु:खमा गडेका सुलहरु.......
 
यो एक्लो यात्रा जिन्दगीको, दु:ख पिडा कती हो कती
भेटिन्न त्याहाँ साहारा कुनै, न त भेटिन्छ नै सहानुभुती ।।
जिर्णोद्वारको केही काम छैन, बाढीमा परेका पुलहरु.......
 
कुमालेको चक्र झैँ जीवन, जहाँ सुख-दु:ख आउँछ जान्छ
बाँचुन्जेल बस् तेरो र मेरो, यहाँ मर्दा कस्ले के नै पो लान्छ ।।
हिउँदमा प्राय: सुक्ने गर्छन्, बर्षामा फुटेका मुलहरु......

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016