पारा मन परेन
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

जुन नै आत्मिय लाग्यो तारा मन परेन
छिन मै रिसाउने तिम्रो पारा मन परेन ।।
 
घरी यसो घरी उसो संकेत दिन छाड बरु
मुखैले बोलाउ तिम्रो इ-सारा मन परेन ।।
 
झुठो माया चाहिँदैन धोका दिन पाइँदैन
सारै झिँजो लाग्ने तिम्रो नारा मन परेन ।।
 
रुप रङ्ग ठिकै हो अनि बोली चाली त्यस्तै तर !
बाहिरै उछिट्टेको तिम्रो दारा मन परेन !
 
सिधा कुरा गर्नु छैन घुमाउरो बुझ्दिन म
कुरा चपाउने तिम्रो बङ्-गारा मन परेन ।।
 
जुन नै आत्मिय लाग्यो तारा मन परेन
छिन मै रिसाउने तिम्रो पारा मन परेन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016