बेकार हुन सक्छ
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

ख्याल ख्यालमै यहाँ प्यार हुन सक्छ
आफ्नै दुस्मन जिग्री यार हुन सक्छ ।।
 
सु साशन राम राज्य जहाँ छ त्यहाँ
निरीह माथी नै अत्याचार हुन सक्छ ।।
 
कस्ता कस्ता कसम तोडिन्छन् यहाँ
जाबो बाचा त बार बार हुन सक्छ ।।
 
चोट पीडा पाउनेलाई सोधी हेर
सानो खुसी पनि अपार हुन सक्छ ।।
 
प्रेम नगरको बजारमै पनि त
खुल्ला मायाको व्यापार हुन सक्छ ।।
 
सबैका लागि सबैचिज महत्व हुन्न
मणि कसैलाई बेकार हुन सक्छ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016