मान्छे कोहि छैन
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

पर्दा खेरी आफुलाई बोल्ने मान्छे कोहि छैन
फुकाएर ब्यथाहरु खोल्ने मान्छे कोहि छैन ।
 
गर्न सक्ने जे पनि त्यस्तो कुनै बर्दान पाको
दु:ख सुख एकै ठाउँ घोल्ने मान्छे कोहि छैन ।
 
तुच्छ जीवन बेकार यो अमुल्य छ तर किन ?
भाउ यहाँ जिन्दगीको मोल्ने मान्छे कोहि छैन ।
 
एक्लो हुँला यहाँ सम्म नि मरे यस्तै हालतले
बेवारिस लास मेरो पोल्ने मान्छे कोहि छैन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016