सपनीमा आउने नगर
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

माया पाउन तिमी म तिर, अब देखि धाउने नगर
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।
 
तिमी देखि म पर पर हुनु, मेरो कायरता पक्कै हैन
एक पल पिछा नछोडी मेरो, जताततै छाउने नगर ।
बेकार निद्रा खराब हुन्छ.................
 
माया लाउने र पाउनेमा, मन छैन मलाई कुनैमा
मन नभई नभैकन माया, जबर्जस्ती लाउने नगर ।
बेकार निद्रा खराब हुन्छ...............
 
मन मनमै सजाई मलाई, फूल-मालाले पुजे पनि
तिम्रा कल्पनाहरूमा मलाई , घरि घरि दाउने नगर ।
माया पाउन तिमी म तिर, अब देखि धाउने नगर
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016